"मानेभञ्ज्याङ गाउँपालिका" का संशोधनहरू बिचको अन्तर
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
Removing link(s) to "सेतोपाटी": हुदैँ नभएको पृष्ठको सूत्रहरू (Redlink) हटाउँदै. |
||
पङ्क्ति ७२: | पङ्क्ति ७२: | ||
}} |
}} |
||
ओखलढुङ्गा जिल्लामा एक नगरपालिका र सात गाउँपालिका मध्ये मानेभञ्ज्याङ्ग गाउँपालिका पनि एक हो । यो गाउँपालिका १४६ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभञ्ज्याङ्गमा रहेको छ ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref><ref name="७४४ स्थानीय तह">{{cite news|title=स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील|url=http://setopati.com/raajneeti/64740/|accessdate=२८ फाल्गुण २०७३|publisher=सेतोपाटी|date=२८ फाल्गुण २०७३|ref=http://setopati.com/raajneeti/64740/}}</ref><ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher= |
ओखलढुङ्गा जिल्लामा एक नगरपालिका र सात गाउँपालिका मध्ये मानेभञ्ज्याङ्ग गाउँपालिका पनि एक हो । यो गाउँपालिका १४६ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभञ्ज्याङ्गमा रहेको छ ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref><ref name="७४४ स्थानीय तह">{{cite news|title=स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील|url=http://setopati.com/raajneeti/64740/|accessdate=२८ फाल्गुण २०७३|publisher=सेतोपाटी|date=२८ फाल्गुण २०७३|ref=http://setopati.com/raajneeti/64740/}}</ref><ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=सेतोपाटी|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref> |
||
यस गाउँपालिकाको सिमाना पूर्वमा [[खोटाङ जिल्ला]], पश्चिममा [[सुनकोशी गाउँपालिका, ओखलढुङ्गा|सुनकोशी गाउँपालिका]], उत्तरमा [[सिद्धिचरण नगरपालिका]] र दक्षिणमा [[उदयपुर जिल्ला|उदयपुर]] र [[खोटाङ जिल्ला]] रहेको छ भने गाउँपालिकाको कूल जनसंख्या २१ हजार ८२ जना रहेको छ । जसमध्ये महिलाको जनसंख्या ११ हजार ४ सय ७६ रहेको छ । कूल घरसंख्या ४ हजार ६ सय १८ रहेका छन् । आठ वटा साविकका गाविस मिलाएर बनेको गाउँपालिका वडा नं. १ मोली, वडा नं. २ वाक्सा, वडा नं. ३ उवुँ, वडा नं. ४ केतुके, वडा नं. ५ मानेभञ्ज्याङ्ग, वडा नं. ६ थाक्ले, वडा नं. ७ टोक्सेल, वडा नं. ८ राघवपुर र वडा नं. ९ माधवपुर रहेका छन् ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)">{{cite web|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)|url=https://cbs.gov.np/wp-content/upLoads/2018/12/Population_Ward_Level_753_Local_Unit.pdf|accessdate=मार्च २०२०|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=मार्च २०२०|ref=केन्द्रीय तथ्याङ्क विभाग}} {{Webarchive|url=https://web.archive.org/web/20190214172717/http://cbs.gov.np/wp-content/upLoads/2018/12/Population_Ward_Level_753_Local_Unit.pdf |date=2019-02-14 }}</ref> |

१०:१४, २२ जुन २०२४ जस्तै गरी पुनरावलोकन
मानेभञ्ज्याङ
Manebhanjyang | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ओखलढुंगा जिल्ला |
वडा संख्या | ९ |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | गाउँ कार्यपालिका |
• अध्यक्ष | ज्ञानेन्द्र रुम्दालि(नेपाली काँग्रेस) |
• उपाध्यक्ष | आश्रचन राई (नेपाली काँग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १४६.६१ किमी२ (५६.६१ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २१०८२ |
• घनत्व | १४०/किमी२ (३७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३७ |
कार्यालय | वडा नं. ५ मानेभञ्ज्याङ्ग |
वेबसाइट | manebhanjyangmun |
ओखलढुङ्गा जिल्लामा एक नगरपालिका र सात गाउँपालिका मध्ये मानेभञ्ज्याङ्ग गाउँपालिका पनि एक हो । यो गाउँपालिका १४६ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभञ्ज्याङ्गमा रहेको छ ।[१][२][३]
यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ जिल्ला, पश्चिममा सुनकोशी गाउँपालिका, उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर र खोटाङ जिल्ला रहेको छ भने गाउँपालिकाको कूल जनसंख्या २१ हजार ८२ जना रहेको छ । जसमध्ये महिलाको जनसंख्या ११ हजार ४ सय ७६ रहेको छ । कूल घरसंख्या ४ हजार ६ सय १८ रहेका छन् । आठ वटा साविकका गाविस मिलाएर बनेको गाउँपालिका वडा नं. १ मोली, वडा नं. २ वाक्सा, वडा नं. ३ उवुँ, वडा नं. ४ केतुके, वडा नं. ५ मानेभञ्ज्याङ्ग, वडा नं. ६ थाक्ले, वडा नं. ७ टोक्सेल, वडा नं. ८ राघवपुर र वडा नं. ९ माधवपुर रहेका छन् ।[४]
जिल्लाको नगरपालिकापछि विकासको दृष्टिकोणले हेर्दा यो गाउँपालिका अग्र देखिन्छ । हालयहाँ २ उमावि र क्याम्पस, ८ स्वास्थ्यचौकी, १ कृषि सेवा केन्द्र, १ पशु सेवा केन्द्र, १ इलाका बन र रेन्जपोष्ट, २५ किलोमिटर कालोपत्रे र १२४ किलोमिटर ग्राभेल रहेको छ । यस गाउँपालिकाभित्र राई, तामाङ्ग, मगर, क्षेत्री, बाहुन, नेवार, कामी, दमाई, सार्की, माझी, भुजेल लगायत जातजाति भाषा–भाषीको बसोबास रहेको छ ।
सन्दर्भ सामग्रीहरू
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति