सामग्रीमा जानुहोस्

"नजिर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''नजिर''' अदालतको त्यस्तो अन्तिम आदेश, निर्णय वा फैसला वा प्रति...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''नजिर''' अदालतको त्यस्तो अन्तिम आदेश, निर्णय वा [[फैसला]] वा प्रतिपादित सिद्धान्त, जुन [[कानुन]]सरह लागू गर्नुपर्ने हुन्छ । नेपालमा [[नेपालको सर्वोच्च अदालत]]ले प्रतिपादन गरेको सिद्धान्त मात्र नजिरको मान्यता प्राप्त गर्दछ । कुन मुद्दाको फैसलामा कस्तो नजिर कायम भएको छ भनेर सार्वजनिक जानकारीको लागि [[नेपाल कानुन पत्रिका]] (नेकाप)मा सर्वोच्च अदालतले नै नियमित प्रकाशित गर्दछ ।<ref>http://nkp.gov.np</ref><ref>http://supremecourt.gov.np</ref>

==इतिहास==‍‌

==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==

==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}

२३:२२, ३१ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

नजिर अदालतको त्यस्तो अन्तिम आदेश, निर्णय वा फैसला वा प्रतिपादित सिद्धान्त, जुन कानुनसरह लागू गर्नुपर्ने हुन्छ । नेपालमा नेपालको सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त मात्र नजिरको मान्यता प्राप्त गर्दछ । कुन मुद्दाको फैसलामा कस्तो नजिर कायम भएको छ भनेर सार्वजनिक जानकारीको लागि नेपाल कानुन पत्रिका (नेकाप)मा सर्वोच्च अदालतले नै नियमित प्रकाशित गर्दछ ।[][]

बाह्य लिङ्कहरू

सन्दर्भ सामग्रीहरू