सामग्रीमा जानुहोस्

फ्रान्स मेरिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarojbot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)) द्वारा १२:५३, २४ अगस्ट २०२०को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
फ्रान्स मेरिङ

फ्रान्स मेरिङ (सन् १८४३-१९१८) - जर्मनीमा मजदुर आन्दोलनका एक जना प्रसिद्ध कार्यकर्ता, जर्मन सामाजिक-जनवादी वामपन्थी धाराका एक नेता र सिद्धान्तकार । उनले जर्मनी कम्युनिष्ट पार्टीको स्थापनामा महत्त्वपूर्ण भूमिका वहन गरेका थिए । []

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९३