सामग्रीमा जानुहोस्

नियमावली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

कम्पनीको आन्तरिक व्यवस्थापन सम्बन्धी नियम, विनियम, विधि-विधान स्पष्टसँग खुलाईएको कागजातलाई नियमावली भनिन्छ ।[] नियमावलीमा कम्पनीको काम कारवाही सुव्यवस्थित रूपले सञ्चालन गर्न र प्रबन्धपत्रमा उल्लेख गरिएका उद्देश्य पूर्तिको लागि गर्नु पर्ने कामको लागि नियमावलीमा व्यवस्था राखिएको हुन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. कम्पनी ऐन, २०६३