वातावरणमा भएका परिवर्तनहरूको ज्ञान प्राप्त गर्ने अंगहरूलाई ज्ञानेन्द्रिय भनिन्छ। आँखा, कान, नाक, जिब्रो र छाला मुख्य इन्द्रिय हुन्।