कलम
स्वरूप
कलम या लेख्ख्या इसो चीज हो जै प्रयोग अरिबर स्याइका सहायताले लेखिन्छ । कलम ले और लै भौत चीजमी लेख्द सकिन्छ (जस्याँ पैलीका जमना भोजपत्र, पात, बोकणा, काठ आदिमी लेखिन्थ्यो)। पुरना जमना बठेइ अइल सम्म भौत किसमा कलम प्रयोगमी अरियाछन् जस्याँ कि निङला: कलम, चणा: पाँऽखो कलम, स्याइ हालिबर लेख्द्या कलम (फाउन्टेन पेन), बल पेन आदि। कलमै ताकत धेकिबर एक भुणाइ 'तरवार है कलम बलियो' भौत प्रसिद्ध छ।