कृष्णकण्ठ गरुड
स्वरूप
कृष्णकण्ठ गरुड | |
---|---|
पोथी कृष्णकण्ठ गरुड | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | E. asiaticus
|
वैज्ञानिक नाम | |
Ephippiorhynchus asiaticus (Latham, 1790) | |
पर्याय | |
Xenorhynchos leucoptera |
कृष्णकण्ठ गरुड नेपाल लगायतका दक्षिण र पूर्वी एसिया तथा अष्ट्रेलियाका भूभागमा पाइने एक प्रकारको चराको नाम हो ।
विवरण
[सम्पादन गर्नुहोस्]कृष्णकण्ठ गरुडको उचाई १२९-१५० सेन्टिमिटर (५१-६० इन्च) हुन्छ । यसको तौल लगभग ४१०० ग्राम हुन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]घुँगीफोर गरुड
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Ephippiorhynchus asiaticus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Ephippiorhynchus asiaticus
विकिमिडिया कमन्समा कृष्णकण्ठ गरुड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।