जुम्ला (सामग्री व्यवस्थापन प्रणाली)
निर्माणकर्ता (हरू) | Open Source Matters |
---|---|
मौलिक संस्करण | 17 अगस्ट 2005 |
स्थिर संस्करण | 5.2.2[१]
/ 26 नोभेम्बर 2024 |
भण्डारण | https://github.com/joomla/joomla-cms |
प्रोग्रामिङ भाषा | पिएचपी |
सञ्चालन प्रणाली | माइक्रोसफ्ट विन्डोज, Unix-like operating system |
आकार | २६.३ एमबि (संकुचित) ६८.३ एमबि (असंकुचित) |
प्रकार | सामग्री व्यवस्थापन प्रणाली |
अनुमति पत्र | GNU General Public License, version 2.0 or later |
वेबसाइट | https://www.joomla.org |
जुम्ला (अङ्ग्रेजी: Joomla) एक नि:शुल्क सामग्री व्यवस्थापन प्रणाली हो। यसको सहायताबाट इन्टरनेट तथा इन्टरनेटमा सामग्री प्रकाशित गर्न सकिन्छ। यसका साथै यो एउटा "मोडेल-भ्यू-कन्ट्रोलर वेब एप्लिकेशन डेभलपमेन्ट फ्रेमवर्क" पनि हो। यो पि एच पि प्रोग्रामिङ भाषामा लेखिएको छ र यसले माइएसक्यूएल को डाटाबेस प्रयोग गर्दछ।
मुख्य गुणहरू
[सम्पादन गर्नुहोस्]- पेज कैचिंग
- आरएसएस फीड
- प्रिन्ट गर्न योग्य पृष्ठ
- समाचार फ्लैश
- चिट्ठा (ब्लाग)
- मतदान (पोल)
- वेवसाईटको खोजी
- भाषा स्थानीकरण
- सिक्नका लागि सजिलो
- प्रयोग गर्नका लागि सजिलो - कुनै प्रोग्रामिंङको आवश्यकता नपर्ने; ग्राफिकल इन्टरफेस
जुम्लाबाट के-के गर्न सकिन्छ?
[सम्पादन गर्नुहोस्]जुम्लालाई विश्व भरी विभिन्न प्रकारका वेबसाइट बनाउन प्रयोग गरिन्छ। केही उदाहरणहरूः
- कम्पनीहरूका वेवसाईट तथा पोर्टल
- कम्पनीहरूका इन्ट्रानेट (अन्तर्जाल) र इक्स्ट्रानेट
- अनलाईन पत्रिकाहरू, समाचार पत्र एवं प्रकाशन
- इ-कमर्स तथा अनलाईन आरक्षण
- सरकारी अनुप्रयोग
- लघु उद्योगहरूका वेवसाईट
- सामुदायमा-आधारित वेवसाईट
- विद्यालयहरूका वेवसाईट
- व्यक्तिगत अथार्त पारिवारिक वेवसाईट[२]
बाहरी कडिहरू
[सम्पादन गर्नुहोस्]- जुम्लाको आधिकारिक वेवसाईट
- इण्डिक जुम्ला वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१५ मिति
- जुम्लालाई लोकल पी.सी. मा कसरी स्थापित गर्ने?
- Persian Language Joomla website वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-२४ मिति
- Free Joomla Templates वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति

- व्यक्तिगत अथार्त पारिवारिक वेवसाईट[३]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]बाहरी कडिहरू