सामग्रीमा जानुहोस्

नागार्जुन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिका is located in बागमती प्रदेश
नागार्जुन नगरपालिका
बागमती प्रदेशको नक्सामा नागार्जुन नगरपालिकाको अवस्थिति
नागार्जुन नगरपालिका is located in नेपाल
नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972निर्देशाङ्कहरू: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखमोहनबहादुर बस्नेत (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसुशीला अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२९.८५ किमी (११.५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११५,४३७
 • घनत्व३९००/किमी (१००००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
वेबसाइटआधिकारिक वेबसाइट

नागार्जुन नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका इचंगुनारायण, सीतापाइला, रामकोट, भीमढुङ्गास्यूचाटार गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नागार्जुन नगरपालिकाको कुल जनसङ्ख्या १,१५,४३७ रहेको छ भने यहाँ ३१,३०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]