पाब्लो पिकासो
स्वरूप
पाब्लो पिकासो | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | पाब्लो डिएगो खोसे फ्रान्थिस्को दे पाउला खुआन नेपोमुथेनो मारिया दे लोस रेमेदिओस थिप्रियानो दे ला सान्तिसिमा त्रिनिदाद रुइथ ई पिकासो[१] |
जन्म | मलागा, स्पेन २५ अक्टोबर १८८१ मालागा, स्पेन |
मृत्यु | ८ अप्रिल १९७३ मोगनिस, फ्रान्स | (उमेर ९१)
पाब्लो पिकासो (स्पेनी: [ˈpaβlo piˈkaso]; २५ अक्टोबर १८८१ – ८ अप्रिल १९७३), एक स्पेनी पेन्टर, मूर्तिकार, डिजाइनर, कवि तथा नाटकलेखक थिए जसले आफ्नो जीवनको वयस्क समय फ्रान्समा बिताएका थिए। उनी बीसौं शताब्दीका सबैभन्दा चर्चित, विवादास्पद र समृद्ध कलाकार थिए । उनले आफ्नो तीक्ष्ण रेखाहरूको प्रयोग गरेर घनवाद अभियानलाई जन्म दिएका थिए। पिकासोको कलाकृतिहरू मानव कल्पनाको जीवित दस्तावेज हुन्।[२][३]
जीवनी
[सम्पादन गर्नुहोस्]बाल्यकाल
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Pablo Picasso Biography", Biography.com, अन्तिम पहुँच ११ अगस्ट २०१४।
- ↑ "The Guitar, MoMA", Moma.org, अन्तिम पहुँच ३ फेब्रुअरी २०१२।
- ↑ "Sculpture, Tate", Tate.org.uk, अन्तिम पहुँच ३ फेब्रुअरी २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पाब्लो पिकासो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा पाब्लो पिकासो का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकिमिडिया कमन्समा पाब्लो पिकासो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।