सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Raju Babu/archive3

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख  •  •  •

महिना गणकको निम्ति प्रश्न

[सम्पादन गर्नुहोस्]

गणेश ज्यु कृपा गरी Graph सहितको महिना गणक कसरी बनाउने सिकाइदिनु हुन्छ?, धन्यबाद! भवानी गौतम १६:२४, २४ सेप्टेम्बर २०१० (UTC)

Hello Nepaboy. The temporary access you requested on this wiki has expired (see archived request). Thanks. --Dferg १४:०४, २७ सेप्टेम्बर २०१० (UTC)

गणेशजी, तपाईंको सुझाउ अनुसार दशैं लेखलाई बढाउँछु, यसको शीर्षक दशैं हुनु पर्ने हो र दसैं चाँहि गलत हो जस्तो लाग्यो, म दशैं लेखलाई नैं बढाउँदैछु।भवानी गौतम ०४:४६, २ अक्टोबर २०१० (UTC)

दशैं लेख तैयार भयो

[सम्पादन गर्नुहोस्]

यो लेख लगभग तैयार भैसक्यो, तपाईंले ई मेल गरेर प्रबन्धकलाई भन्दा हुन्छ। धन्यबाद भवानी गौतम ११:५५, २ अक्टोबर २०१० (UTC)

Templateको सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

गणेश ज्यू Pl. see this Template and again see this and this in English there is (Hide/Show) option and in Hindi there is (छुपाएँ/दिखाएँ) in both languages they are working perfectly where as in Nepali wiki there is no option, I could not build it, can you? if not pl. ask any expert of English Wikipedia as you are the senior wikipedian.भवानी गौतम ०४:५१, १० अक्टोबर २०१० (UTC)

गणेश जी, नमस्कार ! तपाईंको प्रयास, सहयोग, समर्थनले मलाई प्रबन्धकको पद प्राप्त भयो, यसको श्रेय तपाईंलाई जान्छ, प्रबन्धकको रूपमा नेपाली विकिमा धेरै काम गर्न सक्छु भन्ने मलाई विश्वास छ, सबै प्रयोगकर्ताको आपसी सहयोगद्वारा मात्र विकिपीडियामा धेरै लेखहरूको निर्माण गर्न र निर्माण गरिएका लेखलाई पूरा गर्न सकिनेछ। भवानी गौतम ०४:१२, १७ अक्टोबर २०१० (UTC)

कृपया मलाई समर्थन गर्नुहोला

[सम्पादन गर्नुहोस्]

गणेशजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:१७, ९ नोभेम्बर २०१० (UTC)

Granted per community vote. --Mav २०:५३, ४ डिसेम्बर २०१० (UTC)

गणेशजी सिसप बन्नु भएकोमा धेरै बधाई, अनि फेरि विकिमा आउनु भएकोमा स्वागत, तपाई गए देखि यता म एक्लो महसुस गरिरहेछु

Bhawani

गणेशजी, म स़ञ्चै छु, एउटा कुरा भुलेछु, भर्खरै मैले Stewards Election 2011मा Nomination गरेकोछु, यसको लागि म Eligible रहेछु, हजुर पनि Eligible हुनुहुँदो रहेछ, यदि हजुरले Nomination गर्नु भएन भनें पनि यहाँ नजर लाउनु होला, भोट हाल्ने अधिकार हजुरको छ, फेब्रुअरी 7 तारिक देखि फेब्रुअरी 27 तारिकसम्म भोट दिनुपर्नेछ, हार-जीत जे भए पनि Stewards Election 2011 विकिको निम्ति ठूलो आयोजना हो, कृपया यसबाट टाडा नरहनुहोला- धन्यबाद-

Bhawani

गणेशजी नमस्कार, विशेष नेपाली विकसनरी र विकिबुक्समा त्यति काम भएको जस्तो लागेन यदि त्यतिकै रह्यो भनें बन्द हुन सक्छ र त्यहाँ फोनेटिक नेपाली लेखन नभएकोले अरुले पनि काम गरेका छैनन्, म केहि काम त्यहाँ गरिरहेछु। यो काम गर्नलाई मैले प्रबन्धकको पदको निम्ति निवेदन गरेको छु कृपा गरी यहाँ अनि यहाँ गएर समर्थ दिनु होला।--

Bhawani

अंक प्रयोग बारे

[सम्पादन गर्नुहोस्]

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरू नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरू पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठानले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन।

अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरू यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-

Bhawani

Request to contribute in Angika Wikipedia

[सम्पादन गर्नुहोस्]

Hi Ganesh ji !

Hope everything is fine at your end. Could u please extend your helping hand to complete the translation of articles listed in the following page in to Angika language. You may translate up to two three sentence initially per article. It may be extended in future. Looking forward for the long term help from you. http://incubator.wikimedia.org/wiki/Wp/anp/मूलभूत_लेखॊ_के_सूची

Thanks. Angpradesh १७:३३, २० मार्च २०११ (UTC)

Can you please be a inter-language coordinator for Nepali or any other language in Sanskrit Wiki Embassy. Vibhijain १०:१२, २४ अप्रिल २०११ (UTC)

गणेशजी,support me here भवानी गौतम १५:३८, १४ मे २०११ (UTC)

NEPAL WEEK ON SANSKRIT WIKIPEDIA

[सम्पादन गर्नुहोस्]

I, Vaibhav Jain, administrator of the Sanskrit Wikipedia, hereby declares that Nepal Week is going to be celebrated on Sanskrit Wikipedia from 18 May to 25 May. Its my request to all of you to improve the Nepal related articles on Sanskrit Wikipedia. Vibhijain ०९:४५, १७ मे २०११ (UTC)

नमस्ते श्रीमान/श्रीमती, संस्कृत विकिपीडिया १८ मेइयात २५ मेइ नेपाल सप्ताह प्रार्चति। यदा तवं इदम पर्युप-आस् इच्छति तदा संस्कृतविकिपिदिये नेपाल सम्भन्दिन् लेखा उचितम् करोतु। संस्कृत विकिपिदिये हार्दिक शुभकामनाय। Vibhijain ०९:४५, १७ मे २०११ (UTC)

गणेशजी प्रशासकको निम्ति समर्थन गर्नुभएकोमा तपाँइलाइ हार्दिक धन्यवाद -राजेश ०८:५५, ५ जुन २०११ (UTC)

Nepaboyजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता)

If/when you do come back,

Would you be interested in writing stubs about en:Tara Air and en:Buddha Air? Thanks WhisperToMe (वार्ता) ०६:३७, २९ डिसेम्बर २०११ (युटिसी(UTC))


-Krish Dulal ०४:१०, १ जनवरी २०१२ (युटिसी(UTC))

Files uploaded without a license

[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Raju Babu (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) ०९:५९, १९ जनवरी २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०६९को शुभकामना

[सम्पादन गर्नुहोस्]

-भवानी गौतम (वार्ता) १०:३५, १० अप्रिल २०१२ (युटिसी(UTC))

--Ganesh Paudel (वार्ता) ११:४४, १० अप्रिल २०१२ (युटिसी(UTC))

-Rajesh (वार्ता) १५:११, १० अप्रिल २०१२ (युटिसी(UTC))

आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०७:५४, १२ अप्रिल २०१२ (युटिसी(UTC))

Hello. You had uploaded an image hi:चित्र:Raji.jpg on hindi wikipedia on 27 September 2010. You have not specified the license information for it. For this reason, it has been nominated for speedy deletion. If you wish that the image not be deleted, please add suitable licensing information to it. Thanks--Siddhartha Ghai (वार्ता) १८:३०, २३ अप्रिल २०१२ (युटिसी(UTC))