सामग्रीमा जानुहोस्

महेश पाल्पाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महेश पाल्पालीको वास्तविक नाम दौलत बिक्रम शाह हो। महेश पाल्पालीका रचनाहरू मध्य हे आमा नेपाल तिमीलाई... शिर्षकको गीत सर्वाधिक लोकप्रिय गीत हो। उनले मेरो शान नामक गीती सङ्ग्रह प्रकाशित गरेका थिए। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]