साझा बालसाहित्य पुरस्कार
स्वरूप
साझा बालसाहित्य पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो । बालसाहित्यका स्रष्टालाई प्रोत्साहित र सम्मानित गर्ने उद्देश्यले वि.सं. २०५४ सालमा यो पुरस्कारको स्थापना गरिएको हो ।
नेपाल अधिराज्यबाट वर्षभरि नेपाली भाषामा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिने यस पुरस्कारको राशि १० हजार छ ।
पुरस्कृत कृति, वर्ष र व्यक्ति
[सम्पादन गर्नुहोस्]कृति | वर्ष (वि.सं.) | व्यक्ति |
---|---|---|
काउबूढी र अरू कथा | २०५५ | कनकमणि दीक्षित |
नेपाल आमा | २०५६ | रामबाबु सुवेदी |
टाटेपाङ्ग्रे | २०५७ | जनकप्रसाद हुमागाईं, विजय चालिसे, रञ्जुश्री पराजुली |
अनौठो यात्रा | २०५८ | कविताराम श्रेष्ठ |
अब तिमी नरोऊ किरण | २०५९ | रमेश विकल |
सानी | २०६० | शर्मिला खड्का |
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- साझा प्रकाशनको कार्यक्षेत्र वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति
- बालसाहित्य पुरस्कार प्राप्त पुस्तकहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१८ मिति