सालिमार द क्लाउन
स्वरूप
लेखक | सलमान रुस्दी |
---|---|
देश | संयुक्त अधिराज्य |
भाषा | अङ्ग्रेजी |
प्रकाशक | जोनाथन केप |
प्रकाशित मिति | ६ सेप्टेम्बर २००५ |
मिडियाको प्रकार | प्रिन्ट (हार्डब्याक) |
पृष्ठ | ३९८ पृष्ठहरू (पहिलो संस्करण, हार्डब्याक) |
पुरस्कार (हरू) | लङलिस्टका लागि म्यान बुकर पुरस्कार मनोनीत (२००५), फिक्सनका लागि भोडाफोन क्रसवर्ड बुक अवार्ड (२००५) |
आइएसबिएन | 978-0224077842 |
OCLC | 61855166 |
Preceded by | फ्युरी |
यस पछि | द एन्चेन्ट्रेस अफ फ्लोरेन्स |
सालिमार द क्लाउन सलमान रुस्दीद्वारा लिखित सन् २००५ को उपन्यास हो।[१][२][३][४] यो उपन्यास लेख्न रुस्दीलाई चार वर्ष लागेको थियो,[५] र प्रारम्भमा ६ सेप्टेम्बर २००५ मा जोनाथन केपद्वारा प्रकाशित गरिएको थियो। सालिमार द क्लाउन को नाम श्रीनगरको नजिकैको सालिमार गार्डन्सबाट आएको हो। उपन्यासमा चित्रित पात्रमध्येको एउटा नाम सालिमार पनि हो। सालिमार द क्लाउन ले सन् २००५ को भोडाफोन क्रसवर्ड बुक अवार्ड जितेको थियो र सन् २००५ को ह्वाइटब्रेड बुक अवार्डका लागि फाइनलमा परेका मध्ये एक थियो।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Natasha Walter (२००५-०९-०२), "The children of paradise", The Guardian, अन्तिम पहुँच २०१६-०६-१९।
- ↑ Jason Cowley (२००५-०९-१०), "From here to Kashmir", The Observer, अन्तिम पहुँच २०१६-०६-१९।
- ↑ Michiko Kakutani (२००५-०९-०६), "In Kashmir, Toxic Love Breeds Terrorism", The New York Times, अन्तिम पहुँच २०१६-०६-१९।
- ↑ Laura Miller (२००५-१०-२३), "'Shalimar the Clown': An Assassin Prepares", The New York Times, अन्तिम पहुँच २०१६-०६-१९।
- ↑ Emma Brockes (२००५-०८-२९), "'I have the hatred in a trunk in storage'", The Guardian, अन्तिम पहुँच २०१६-०६-१९।
- ↑ "Hornby on track for novel prize", BBC News, २००५-११-१६, अन्तिम पहुँच २०१६-०६-१९।