अडिग
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]एउटै कुरामा रहिरहने; नडगमगाउने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अन्तिम सचेत अवस्थासम्म उनी आफ्नो आस्थामा अडिग थिए। २. जेसुकै होस् म आफ्नो निर्णय प्रति अडिग रहन्छु।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Determined