अपमान
स्वरूप
अपमान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुथ्याउने कुरो । २. कसैको प्रतिष्ठा वा इज्जतलाई कम गराउने कामकाज; बेइज्जती । ३. तिरस्कार । ४. अपहेलना; दुत्कार । — कारी— वि॰ अपमान गर्ने । — जनक— वि॰ अपमान पुथ्याउने (वचन वा कार्य॰ । > अपमानित— वि॰ अपमान गरिएको; तिरस्कृत । अपमानी— वि॰ अरूको अपमान गर्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: