हिंसा
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अरूलाई दु:ख, पीडा दिने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. महिला हिंसा रोक्न गाउँमा महिलाकै अभियान
२. यसले थप घरेलु हिंसा बढाउन पनि सक्छ
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]प्राणीलाई मार्ने काम; काटमार; हत्या
उदाहरण
[सम्पादन गर्नुहोस्]१. नेपालमा हिंसा दिनप्रतिदिन बढिरहेको छ
२. हिंसालाई छोडौँ
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Violence