हिमालय
स्वरूप
|
नेपाली
[सम्पादन गर्नुहोस्]मूल
[सम्पादन गर्नुहोस्]संस्कृतबाट - हिमालय
पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
नाम
[सम्पादन गर्नुहोस्]हिमालय
१ सँधैजसो हिउँले ढाकिरहने पर्बत, हिमशृङ्खला २ नेपाल र तिब्बत बिचको हिमशृङ्खला।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Himalaya