रूपा गांगुली
स्वरूप
रूपा गांगुली | |
---|---|
जन्म | रूपा गांगुली २५ नोभेम्बर १९६६ कोलकाता, पश्चीम , भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभियान, गायन |
जीवनसाथी | धुर्व मुखर्जी (१९२२–२००६) |
रूपा गांगुली (बङ्गाली: রূপালী গঙ্গোপাধ্যায়, rupali gônggopaddhae) (जन्म २५ नोभेम्बर १९६६) एक भारतीय अभिनेत्री हुन् जसले हिन्दी र बङ्गाली भाषाको फिल्म उद्योगको साथै टेलिभिजन[१] मा पनि काम गरिन्। टेलिभिजन शृङ्खला महाभारत (१९८८)मा द्रौपदीको भूमिका निभाउने काम गरेपछि उनी लोकप्रिय बनिन् र उनी निम्नलिखित चलचित्रमा अपने किरदारको लागि सबैभन्दा धेरै चिनिन्छिन्, गौतम घोषको चलचित्र पोद्मा नदीर माझी (१९९३), अपर्णा सेनको चलचित्र युगान्त (१९९५) र रितुपर्णो घोषको चलचित्र अन्तरमहल (२००६).[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Best face forward at Dover Lane", The Telegraph, २००४-०९-३०, अन्तिम पहुँच २००८-०३-१०।
- ↑ अन्तरमहलमा रूपा गांगुली इन्डिया FM समाचार ब्यूरो, ३१ अक्टोबर २००५.